News
जैविक / बिषादीरहित कृषि थाइलेडंले जैबिक कृषि उद्योगहरुले विकासको लागि नयाँ बिधि र रणनीति स्थापना गरेको छ| ति बिधि र रणनीति प्रयोग गरि जैबिक कृषि विकास गर्न थाइलेडंले दृष्टि बनाएको छ, जस्को मुख्य उद्देश्यहरु यस प्रकार छन्: थाइलेडंलाई कृषि उत्पादनको केन्द्र बनाउने | थाइलेडंलाई कृषि उत्पादनको ब्यापारको केन्द्र बनाउने | थाइलेडंलाई जैविक कृषि उत्पादनको उपभोगको केन्द्र बनाउने |
|
दिगो कृषि नेपालमा धेरै प्रोजेक्टहरु र कार्यक्रमहरु संचालन भैरहेका छन्, जस्को मुख्य उद्देश्य मौसम-स्मार्ट कृषिको प्रचार गर्नु हो| तर यो उद्देश्य पुरा गर्न नेपालले ठुलो चुनौतीको सामना गर्नुपर्नेछ|
|
धेरै गुणस्तर र उत्पादकत्व कृषि बिधि भुटानका धेरैजसो राष्ट्रिय कृषि नीतिहरुको मुख्य उद्देश्य भनेको कृषिक्षेत्रको तिब्रवृद्धि र गुणस्तर सुधारगरी सम्भावित गरिबी न्युनिकरन गर्नु हो |
|
Click link for more details: http://sunspace.farm/